काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणा अपडेट भएको छ ।
नेकपा एमालेकी उपमेयर सुनिता डंगोलको अग्रता एकदमै फराकिलो मतान्तरले छ ।
आईतवार विहान मुख्य निर्वाचन आयोग कार्यलयको अपडेड अनुसार सुनिताले १७४३ मत ल्याएर अग्रता कायम गरेको छ ।
गठबन्धनका उपमेयर उम्मेदवार नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन ।
स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठको १७६, लौरो २०६ मत ल्याएको छ ।
Categorized in स्थानिय