४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगर अपडेटः स्थापित ३१९, सिर्जना २०२ र बालेन ४०२


प्रकाशित: शनिवार, ३१ बैशाख २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं महानगरको मेयरममा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत प्राप्त गरी अग्रता कायम राखेका छन ।


मुुख्य निर्वाचन अधिकृतको कार्यलयले शनिवार ६ बजेर ४५ मिनेटमा गरिएको पहिलो अपडेट अनुसार नेकपा एमालेका केशव स्थापितले ३१९, नेपाली कांग्रेसकी सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छिन । 


स्वतन्त्र उम्मेदवार सुमन सायमीको आँखीझयालमा ६४ मत प्राप्त गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex