कठमाडौं । ललितपुर महानगरपालिकाका मतगणना सुरु भएको छ ।
ललितपुर महानगरपालिकामा सुरुवाती मतगणनामा ५० मत गनिएको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबुु महर्जनले २८ मत ल्याएर अग्रता लिएको छ ।
अर्का नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० मत ल्याएका छन ।
जिल्ला निर्वाचन आयोग कार्यलयलयले आधिकारिक रुपमा मतपरिणा भने सार्वजनिक गर्न बाँकी छ ।
Categorized in स्थानिय