४ भाद्र २०८३, बिहिबार
Header

ललितपुर महानगरको पनि मतगणना सुरु 


प्रकाशित: शनिवार, ३१ बैशाख २०७९, १४ः४० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिको मतगणना सुरु भएको छ । 


महानगरको वडा नम्बर १ बाट मतगणना सुरु भएको ललितपुर निर्वाचन कार्यलयले जनाएको छ । 


ललितपुरमा नेपाली कांग्रेसको मेयर उम्मेदवार चिरिबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यन्जकारविच प्रतिस्पर्धा छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex