४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरको मतगणना सुरु 


प्रकाशित: शनिवार, ३१ बैशाख २०७९, १०ः१५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । 


शनिवार विहान ९ बजेर ५० बाट मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले बताए ।


पौडेलका अनुसार वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिने भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा एक लाख ८९ हजार मत खसेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex