काठमाडौं । काठमाडौं महानगरपालिकाको विभिन्न मतकेन्द्रमा अहिले मतदान जारी छ ।
काठमाडौंको बसन्तपुर, दरवार हाईस्कुल, जनबहाल, वन्दे, बागबजारको पिके, सहिद शुक्र माध्यमिक , वालमिकी विद्याश्रमका मतकेन्द्र, नन्दीरात्री स्कुलका मतकेन्द्र र मतदाताहरुको तस्वीर लिएको छ ।
तस्वहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
बसन्तपुर



दरवार हाईस्कुल



जनबहाल

वन्दे


सहिद शुक्र माध्यमिक

वालमिकी विद्याश्रम



शुक्रवार, ३० बैशाख २०७९, १४ः४० बजे
Categorized in राष्ट्रिय