४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंमा मतदान सुरु, केशवले पिकेमा, सिर्जनाले पक्नाजोलमा मतदान गरे 


प्रकाशित: शुक्रवार, ३० बैशाख २०७९, २०ः५५ बजे 
- महानगरखबर

काठमाडौं । काठमाठौ महानगरको नेकपा एमाले मेयर उम्मेदवार केशव स्थापितले बागबजारको पदमकन्या कन्या क्याम्पसमा मतदान गरेका छन ।


नेपाली कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेकी छिन । 


त्यसैगरी स्वतन्त्र उम्मेदवार वालेन शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्।

 


विवेकशिल साझा पार्टीका मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले मध्यवानेश्वरस्थित भ्यू भ्याली स्कुलबाट भोट हालिन ।

 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika