काठमाडौं । काठमाडौं महानगरपालिको १ देखि ३२ वडासम्म कति मतदाता छ त ?
निर्वाचन आयोगका अनुसार महानगरभित्र ३ लाख २४२ जना मतदाता रहेको छ । काठमाडौ देशभरीको ६ महानगरमध्ये सबैभन्दा बढि मतदाता भएको महानगरपालिका हो ।
महानगरको सबैभन्दा बढि मतदाता ३२ वडामा १८ हजार ९१३ जना रहेको छ भने सबैभन्दा कम १ वडामा ३ हजार ७२९ जना रहेको छ ।
भोली (बैशाख ३० गते शुक्रावार) देशभरी स्थानिय निर्वाचन हुँदैछ । मुलुकभरका स्थानिय निर्वाचनमध्ये काठमाडौकै चर्चा बढि छ ।

Categorized in स्थानिय