४ भाद्र २०८३, बिहिबार
Header

कस्तो अवस्थामा मत बदर र सदर हुन्छ आयोगको नमुना पत्र हेरौं


प्रकाशित: बुधवार, २८ बैशाख २०७९, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । निर्वाचन आयोगले सदर र बदर मतको नमुनापत्र सार्वजनिक गरेको छ । 


बुधवार आयोगले कुन अवस्थता मतदान गर्दा मत सदर र बदर हुनेबारे नमुनापत्रबाट बुझाएको छ । 


एक खण्ड र दुई खण्डमा छपिएको मतपत्रमा स्वस्तिक छाप लगाएको नमुना मतदानको मतपत्रबाट मतदातालाई बुझाउन खोजिएको छ ।



सदरमत नमुना मतदान

 

 

 


बदर मत नमुना मतदान

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex