१ भाद्र २०८३, सोमबार
Header

काठमाडौं प्रशासनद्धारा निर्वाचन अवधिसम्म मदिरा विक्री वितरणमा रोक


प्रकाशित: आईतवार, २४ बैशाख २०७९, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौ जिल्ला प्रशासन कार्यलयले निर्वाचन नसकेकसम्म मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लागएको छ । 


प्रशानले आज एक सुचना जारी गरी बैशाख २७ गते मध्यरातदेखि देखि ३० गतेसम्म मदिराजन्य पदार्थमा पूर्ण रोक लगाएको हो । 


सुचनामा भनिएको छ,‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नूरनगराउनू होला’, ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex