काठमाडौं । काठमाडौं उपत्यकमा १७ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
आयोगले प्रकाशित गरेको बुुलेटिन अनुसार एमालेको ६, कांग्रेस ६, माओवादी केन्द्र ३, नेपाल मजदुर किसान पार्टीको २ जना महिला सदस्य उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।
आयोगका अनुसार उनीहरुको एकल उम्मेदवार मात्र परेको निर्वाचित घोषणा गरिएको हो ।
विवरण

Categorized in स्थानिय