काठमाडौं । भक्तपुर नगरपालिका वडा ८ लिवालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार हिजो सोमवार वेलुका घरको ५ तल्लाको छतबाट ४४ बर्षिया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज