काठमाडौं । निर्वाचन आयोगले करिब ८ हजार जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएका छन ।
अब करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने प्रवक्ता पौडेलले बताए ।
Categorized in स्थानिय