५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

व्यस्थापनपक्षसँग खटपट हुँदा कान्तिपुर र काठमामाडौ पोष्टका प्रधान–सम्पादकद्धय द्धारा राजीनामा


प्रकाशित: मंगलबार, २६ असार २०७५, १९ः५३ बजे
- महानगरखबर

काठमाडौं । कान्तिपुर दैनिक पत्रिकाको व्यवस्थापन पक्षसँग खटपट हुँदा कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा खबर सार्वजनिक भएको छ । 


राजीनामा बारे व्यवस्थापनबाट मंगलबार कुनै जानकारी नभएपनि शार्मा र उपाध्यायले समाचार कक्षमा गएर जानकारी गराएका थिए ।

 
दुवै सम्पादकको व्यवस्थापनसँग केही समय यता मतभिन्नता रहेको थियो ।

 
यस अघि कान्तिपुरका पूर्व सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले सन २००८ मा राजीनामा दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex