६ भाद्र २०८३, शनिबार
Header

राष्ट्रिय परिचय पत्रको लागि सभागृहबाट महानरवासीको विवरण संकलन सुरु


प्रकाशित: बुधवार, ३० चैत्र २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौँ । राष्ट्रिय परिचय पत्रका लागि काठमाडौं महानगरको स्थायी वासिन्दको व्यक्तिक विवरण संकलन कार्य सुरु भएको छ । 


राष्ट्रिय सभागृहबाट विवरण संकलन सुरु भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले एक सुचना जारी जनाएको छ । 


सोमवारबाट यसको परिक्षण सेवा सुरु गरिएको यस सेवा लिनको लािग सक्कल नागरिकतासहितका कागजात लिएर जानु पर्छ । विवाह दर्ताको प्रमाण पत्र, यदि विवाह दर्ताको प्रमाण पत्र नभए श्रीमान श्रीमतिको नाता खुल्ने सरकारी कागजपत्र चाहिन्छ । 


बसाईँसराइ भएको भए बसाइँसराईको प्रमाण पत्र, राहदानि लएको हकमा राहादानीको सक्कल पत्र लिएर आफै उपस्थित भई कार्यलय समयमा सेवा लिन सकिन्छ । 



विभागको सुचना

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex