काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलब १४ हजार २ सय पुरयाउन सिफारिस गरको छ ।
आगामी आर्थिक बर्ष २०७५/०७६ को साउनदेखिनै लागु हुने गरी समितिले सिफारिस गरेको जनाएको छ ।
त्यसैगरी यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनुका साथै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ ।
Categorized in अर्थबजार