काठमाडौं । सताको दोश्रो दिन सोमबार छापावाल सुन प्रतितोला ५७ हजार ८ सय, तेजावी ५७ हजार ५ सय र चाँदी प्रतितोला ७ सय ६० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।
Categorized in पत्रपत्रिका