१ भाद्र २०८३, सोमबार
Header

काठमाडौंको बसन्तपुरमा होली उत्सव ! (फोटो फिचर)


प्रकाशित: विहिवार, ३ चैत्र २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । बसन्तपुरमा विहिवार विहानैदेखि होली मनाउने युवायतीहरुको भीड छ । 


विगत दुई बर्षदेखि कोभिडको कारण रमेर खुलेर मनाउन नपाएको होली यो बर्ष युवायुवती, बुढाबुढी सबैले धुमधामसँग मनाएको देखिन्छ । 


बसन्तपुरमा त होली उत्सव नै भएको छ । विभिन्न कार्यक्रम गरी बसन्तपुरमा होली मनाईएको छ । 


यस दिन एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाईन्छ ।  अविर लगाएर आत्मियता साटासाट गरिरहेका छन । आँखालाई अबिरबाट जोगाउन केहीले विशेष प्रकारको चश्मा प्रयोग गरेका छन ।


आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि(शुक्रवार) तराई मधेशका जिल्लामा मनाइने छ । 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex