४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

दलहरुको चुनाव चिह्न हरियो रङको हुने


प्रकाशित: सोमवार, २३ फागुन २०७८, १७ः४४ बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने बताएको छ । 


आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।


यस अघि २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।


मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika