काठमाडौं । प्रहरीले काठमाडौंको तहाचालबाट एक करोड ५० लाख नगदसहित २ जनालई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छन।
महानगरीय अपराध महाशाखाको टोलील उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेका हुन । खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ ।
Categorized in समाज