१८ बैशाख २०८१, मंगलबार
Header

ग्याल्पो ल्होसारको अवसरमा भोली सार्वजनिक विदा


प्रकाशित: बुधवार, १८ फागुन २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ग्याल्पो ल्होसारका अवसरमा सरकारले विहिवार सार्वजनिक विदाको घोषणा गरेको छ । 


मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD