२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महाशिवरात्रीः पशुपतिमा भारतीय बाबाहरु (फोटो फिचर)


प्रकाशित: मंगलवार, १७ फागुन २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । आज महाशिवरात्री दर्शनका लागि देशभरका भक्तजनहरु पशुपतिनाथ दर्शन गर्न भीड लागेको छ ।


पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छ ।


महाशिवरात्रीमा भारतीय बाबाहरुको उपस्थिती पनि निकै चर्चा र रोचक हुने गर्दछ । शुपतिमा भारतबाट करिब तीन हजार ५०० सन्तहरू आएका छन ।



तस्वीरहरुः रेमश शाक्य/महानगरखबर

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex