१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज सुन प्रतितोला ९९ हजार रुपियाँमा कारोवार


प्रकाशित: विहिवार, १२ फागुन २०७८, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । विहिवार सुन प्रतितोला ९९ हजार रुपियाँमा कारोवार भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा तोलामा २ हजार पाँच सय रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।


तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । 


बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex