११ भाद्र २०८३, बिहिबार
Header

बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीविच झडप


प्रकाशित: बुधवार, ४ फागुन २०७८, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आज संसद बैठकमा एमसीसी टेबुल गर्ने भएपछि प्रदर्शन शुरु भएको छ ।


काठमाडौंको बानेश्वार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शनमा उत्रेका छन । 


प्रदर्शनकारीहरुले निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीहरुविच झडप समेत भएको छ । 


माओवादी केन्द्रको आज विहान बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex