१८ बैशाख २०८१, मंगलबार
Header

नेपाली कांग्रेसले सबै भ्रातृ संगठनको कार्यसमिति विघटन गरे


प्रकाशित: मंगलवार, ३ फागुन २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सबै भातृ संगठनको कार्यसमिति भंग गरेको छ । 


कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार मंगलवार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको छ । 


मुस्लिम संघको भने कार्यसमिति भंग नगरको प्रवक्ता महतले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD