२० बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एकै परिवारका ११ सदस्य झुण्डिएको अवस्थामा, सामुहिक आत्महत्याको आशंका


प्रकाशित: आईतबार, १७ असार २०७५, १२ः४१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा एकै परिवारका ११ जना सदस्य झुण्डिएको अवस्थामा फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

 
प्रहरीका अनुसार उनीहरु सबैको आखाँ तथा मुखमा पट्टि लगाएको अवस्था उनीहरुको सब भेटिएको छ । दिल्लीको बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो ।

 
सबैले सामुहिक आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान भएपनि पोष्टमार्टम रिपोर्टपछि मात्र सत्य बाहिर आउने जनएको छ ।

 
आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा केही शव झुण्डिएको देखेपछि छिमेकीहरु भेला भई प्रहरीलाई खबर गरेको थियो । प्रहरीे केही शव बाहिर र केही भित्र भेटेको थियो ।

 
मृतक परिवार व्यवसायी भएको जनाएको छ । उनीहरुको फर्निचर र किराना पसल छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex