१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

६ हजार ४६२ जना नयाँ संक्रमित थपिए


प्रकाशित: आईतवार, ९ माघ २०७८, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन (पछिल्लो २४ घण्टा)मा ६ हजार ४६२ जना नयाँ संक्रमित थपिएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा थपिएको हो ।


१३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।


१ हजार ४१६ जना संक्रमणमुक्त भएका छन भने ४ जनाको मृत्यु भएकाृे छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex