१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं उपत्यकमा आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य


प्रकाशित: शुक्रवार, ७ माघ २०७८, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । आज (माघ ७ गते शुक्रवार) बाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरिएको छ । 


सार्वजनिक स्थलमा खोप कार्ड विना प्रवेश अनुमति नदिन जिल्ला प्रशासन कार्यलयहरुले आदेश दिएको छ । 


यसैगरी सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD