१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

१२ हजार ३३८ जना नयाँ कोरोना संक्रमित थपिए


प्रकाशित: विहिवार, ६ माघ २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । एकै दिन (पछिल्लो २४ घण्टा)मा १२ हजार ३३८ जना नयाँ कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो अहिलेसम्मकै धेरै संक्रिमत संख्या हो । ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex