१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

त्रिविको सबै परीक्षा स्थगित


प्रकाशित: विहिवार, ६ माघ २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै परीक्षाहरु स्थगित गरेको छ । 


परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।


शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।


तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex