१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

असनः माघे संक्रान्ति बजार (फोटो फिचर)


प्रकाशित: शुक्रवार, ३० पुस २०७८, २०ः४० बजे
- महानगरखबर

काठमाडौ । शनिवार (भोली) माघ १ गते माघे संक्रान्तिका लागि असन बजारमा भीडभाड बढेको छ ।  


असन बजारमा तरुल, चाकु र तिलका लड्डुको किन्न सर्वसाधरणहरु हतारो देखिन्थ्यो । माघे सङ्क्रान्तिका दिन नेपालीले तरुल, पिँडालु, सखरखण्ड घिउ, चाकु मिलाएर खाने गरिन्छ । 


यस दिन आफूभन्दा ठुला मान्यजनले टाउँकोमा तेल लगाएर आशिवार्द दिने गरिन्छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex