२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

सिंहदरवार गेट अगाडीको पृथ्वीनारायण शाहको सालिकामा मल्यार्पण गरियो (तस्वीरहरु)


प्रकाशित: मंगलवार, २७ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौ । पृथ्वीनारायण शाहको ३००औं जन्मयन्तीको अवसरमा सिंहदरवार अगाडीको गेटमा रहेको सालिकमा मल्यार्पण गरिएको छ ।

 
मंगलवार पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक औपचारिक रुपमा सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन । 


त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेकी छिन । यस अघि पनि राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी थिईन । 


यस अवसरमा राजतन्त्र समर्थकहरु बाजागाजासहित सालिकमा मल्यार्पण गर्न पुगेका थिए । 


राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो तर गणतन्त्र आएपछि बिदा कटौती गरिएको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika