काठमाडौं । पुननिर्मित ऐतिहासिक रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।
विहिवार एक कार्यक्रमविच राष्ट्रिय पुननिर्माण प्राधिकरणले महानगरलाई हस्तान्तरण गर्ने भएको हो ।
२०७२ सालको भूकम्पमा रानीपोखरीमा क्षति पुगेपछि प्राधिकरणले रानीपोखरीको पुननिर्माण गरेको थियो । मल्लकालिन रानीपोखरी शिखर शैलीमा निर्माण गरिएको छ ।
Categorized in सम्पदा/संस्कृति