२६ आश्विन २०८३, सोमबार
Header

कांग्रेस केन्द्रीय सदस्य (खुला)को मतगणना सकियो


प्रकाशित: आईतवार, ४ पुष २०७८, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ । 


कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको समितिका एक पदाधिकारले बताएका छन ।


सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएकोमा निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।


खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex