२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

किलाघःमा ‘किलाघः त्वाः आखाछेँ’को उद्धघाटन


प्रकाशित: आईतवार, २६ मंसिर २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले ‘किलाघः त्वाः आखाछेँ’को सम्पन्न पुनर्निर्माणको उद्धघाटन गरेका छन । 


आईतवार काठमाडौं महानगरपालिकाको १८ वडामा अवस्थित सो ‘किलाघः त्वाः आखाछेँ’को एक कार्यक्रमविच प्रमुख शाक्यले उद्घाटन गरेका हुन ।


महानगरको दुई करोड आर्थिक सहयोगमा उक्त आखाछेँको निर्माण भएको हो । सो अवसरमा उक्त भवन निर्माणमा सहयोग गर्ने व्यक्ति, संस्थालगायत देवी नाचका मूल बाजा गुरुहरुलई पनि सम्मान गरेका थिए ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 


 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex