३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जाजरकोट बस दुर्घट्नामा ५ जनाको मृत्यु


प्रकाशित: आईतवार, १२ मंसीर २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतबार विहान भएको जाजरकोट बस दुर्घट्नामा ५ जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेहरुमा नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबिसकोट–४ की ४ वर्षीया दिव्या शाही र सप्तरी राजविराज नगरपालिका–१ घर भइ दिपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत गगाराम यादव रहेको जाजरकोट प्रहरीले जनाएकोक छ । 
थपको दुई जनाको भने सनाखत भइसकेको छैन ।


दुर्घटनमा परी घाईते भएका २७ जनालाई जिल्ला अस्पताल जाजरकोटमा ल्याईएको छ । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको थियो ।  


बसमा ३२ जना यात्रु सवार थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex