काठमाडौं । नेकपा एमाले अपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
आईतवार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदको लागि रावलले घोषणा गरेका हुन ।
एमालेको चितवनमा १०औं महाधिवेशन हुँदैछ ।
Categorized in राष्ट्रिय