काठमाडौं । भारतीय चर्तित योगगुरू बाबा रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण काठमाडौं आईपुगो छन ।
शुक्रबार राजधानीमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण विहिवार आइपुगेका हुन ।
पतञ्जलीले दुई वटा आध्यात्मिक टेलिभिजन च्यानल सुरू गर्ने कार्यक्रम समेत रहेको छ ।
Categorized in समाज