२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रानीपोखरीमा सामूहिक भाईटिका (भिडियो/फोटोहरु)


प्रकाशित: शनिवार, २० कातिक २०७८, १४ः०० बजे
- महानगरखवर

 

 

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज विहानैदेखि भाईटिका लगाउनेरुको भीड देखिएको छ । 


तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन भाइटीकाका दिन रानीपोखरी सर्वसाधारणको लागि टिका लगाउन भनेर खुला गरिन्छ । 


दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।


तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

 


 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex