२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल संवत् ११४२ लाई उपत्यकावासीले वसन्तपुरमा यसरी गरे स्वागत ! (भिडियो/फोटो)


प्रकाशित: शुक्रवार, १९ कातिक २०७८, १८ः३० बजे
- महानगरखवर

 

काठमाडौं । आजबाट नेपाल संवत् ११४२ को आगमन भएको छ । 


काठमाडौं उपत्यकासँगै देशभरी विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाल संवत् ११४२ भव्य र सभ्यरुपमा मनाईदैछ । 


नेवाः समुदायले यस सम्बतलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन । यस संवतको अवसरमा काठमाडौंबाट संवत्को प्रचार प्रसार गर्न विभन्न संघ, संस्थाहरुले मोटरसाईकल रयालीहरु पनि गर्दछ । 


राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गराएको इतिहास छ ।


तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex