१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

माल्दिभ्सबाट एस्ट्राजेनिका खोप काठमाडौं आईपुग्यो


प्रकाशित: सोमवार, १५ कातिक २०७८, १६ः६० बजे
- महानगरखवर

काठमाडौं । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका गए राती काठमाडौं आईपुगेको छ । 


माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा दुई लाख एक हजार ६०० मात्रा खोप उपलब्ध गराएको हो । 


स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । 


नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex