२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शंखधर शाख्वको प्रतिमा उद्धघाटन (फोटो फिचर)


प्रकाशित: विहिवार, ११ कातिक २०७८, १९ः३० बजे
- अजय खड्गी

काठमाडौं । नेपाल संवत्का प्रर्वतक शंखधर शाख्वको प्रतिमा विहिवार एक कार्यक्रमविच उद्धघाटन गरिएको छ । 


नेपाः ब्याँकेटमा नेपाल संवत् ११४२ को उपलक्ष्यमा आयोजित कार्यक्रममा काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले उक्त प्रतिमाको उद्धघाटन गरेका थिए । 


सो कार्यक्रममा नेवाः व्यक्तित्व तथा लेखक मल्ल के. सुन्दर, नेपाल संवत् ११४२ का अध्यक्ष निरन्जनरत्न शाक्य, महानगर प्रवक्ता ईश्वरमान डंगोल, नेवाः जागरण मञ्चका संयोजक सुजिब बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । 


कातिक १९ गते म्ह पूजाको दिनबाट नेपाल संवत् ११४२ को शुभारम्भ हुन्छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex