काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको काठमाडौं महानगर कमिटीको अध्यक्षमा निर्मल देउवा निर्वाचित भएका छन ।
बुधवार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित प्रथम अधिवेशनबाट देउला अध्यक्षमा चयन भएको हो । पार्टीको उपाध्यक्षमा उपाध्यक्षमा न्हुच्छे काजी महर्जन निर्वाचित भएका छन ।
त्यसैगरी सचिवमा गणेश श्रेष्ठ , उपसचिवमा सृजना भेटवाल र देबेन्द्र खड्गी सर्वसम्मत निर्वाचित भएका हुन ।

एमाले हिजो देशभरै भनी नगर कमिटीको अधिवेशन भएको थियो । यस अघि कातिक ६ गते वडा अधिवेशन सम्पन्न भएको थियो ।
Categorized in स्थानिय