१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनबाट १० लाख डोज भेरोसेल खोप काठमाडौं आईपुग्यो


प्रकाशित: बुधवार, १० कातिक २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । सोमवार नेपाल सरकारले चीनबाट थप १० लाख डोज भेरोसेल खोप ल्याएको छ । 


खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार विहान १० बजे खोप आईपुगेको हो । चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको हो । 


यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको प्रमुख डा. दाहालले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex