१४ भाद्र २०८३, आइतबार
Header

प्रम ओलीद्धारा सुन तस्कारी रोक्ने घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभाको उद्घाटनको क्रममा मुलुकमा सुन तस्करी हुन नदिने घोषणा गरेका छन् । 
प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई कानुनको परिधिभित्र रहेर व्यवसाय गन सचेत गराउँदै व्यवसाय गर्न कानुनी अप्ठेरा भए भने त्यसलाई फुकाउने काम सरकारले गर्ने बताए । 
व्यावशायीको सुरक्षामा सरकार गम्भीर रहेकोले हरेक नागरिकले अब सुरक्षाको चिन्ता लिन नपर्ने प्रधानमनत्री ओलीले दावी गरे । 
महासंघले व्यवसायीहरुको हक, हितको लागि आवश्यक काननुन र निर्देशिकाको बिषयमा सरकरसँग पटक — पटक माग गरेपनि समस्या जस्ताको त्यस्तै रहेको एक व्यवासायीले बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex