२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

काठमाडौंबाट यार्सागुम्बासहित ३ पक्राउ


प्रकाशित: सोमबार, ११ असार २०७५, १२ः४९ बजे
- जेम्सज्वेलरीखबर


काठमाडौं । प्रहरीले अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई पक्राउ गरेको छ । 
काठमाडौं महानगरपालिका–२७ बाट आइतबार कालिकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय नरीलाल कोईराला र जुम्ला सिन्जा घर भई काठमाडौं नयाँबसपार्क बस्ने ३८ वर्षीय दान बहादुर रोकायलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

  

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika