५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काभ्रेको रविओपीमा मिनी ट्रक दुर्घट्ना


प्रकाशित: सोमबार, ११ असार २०७५, ११ः३४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काभ्रेको रविओपीमा मिनी ट्रक दुर्घट्ना भएको खवर छ । काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना पछि ट्रकमा आगो लागेको बुझिएको छ ।

 
सो ट्रकमा १२ सावर यात्रु रहेको जनाएको छ ।  देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।


सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ ।

 
घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex