काठमाडौं । कुमारी रथयात्राको दास्रो दिन सोमवार हनुमानढोकाबाट माथिल्लो टोलमा रथ तानियो ।
सो दिन हनुमानढोकाबाट याट्खा हुँदै नरदेवी, किलागल, बांगेमुढा, असन, इन्द्रचोक, मखन हुँदै फेरि बसन्तपुर ल्याईयो ।
काठमाडौं उपत्यकाकै सबैभन्दा ठुलो र महत्वपूर्ण येँया जात्रा (इन्द्रजात्रा)मा उपत्यकावासी उल्लासका साथ सहभागी भएका छन ।
तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर





Categorized in सम्पदा/संस्कृति