२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सडकमा भेटिएको डेढ लाख नगदसहितको मनीपर्स फिर्ता


प्रकाशित: आईतबार, १० असार २०७५, २१ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले गस्तीमा खटिएको प्रहरीले सडकमा भेटिएको १ लाख ५५ हजार नगदसहितको मनिपर्स सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।

 
टोखा नगरपालिका–९ दिपज्योती स्कुल नजिक सडकमा वेवारिसे अवस्थामा मनिपर्स प्रहरीले फेला पारी सम्बन्धित धनीलाई शनिबार हस्तान्तरण गरेको छ ।


महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको गस्ती प्रहरीले उक्त नगद फेला पारेपछि सम्बन्धित धनीको खोजी गरी प्रमाणको आधारमा काठमाडौं गोंगबु बस्ने नुवाकोटका ३१ वर्षीय श्रीकृष्ण तामाङलाई नगद सहितको मनिपर्स बुझाएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika