१८ बैशाख २०८१, मंगलबार
Header

सुनको मूल्यमा १४ सयले गिरावट


प्रकाशित: शुक्रवार, १ असोज २०७८, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । सुनको मूल्य शुक्रवार एक हजार चार सयले घटेको छ । 


आज छापावाल सुनको मूल्य ८९ हजार एक सय रुपैयाँ छ । विहिवार बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 


तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।


चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोवार भईरहेको छ ।  बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD